छोरी बलात्कार गर्ने बुवा पक्राउ

दार्चुला । कञ्चनपुरमा ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकाका ४० वर्षीय पुरुषले छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले गएराती छोरीलाई करणी गरेको आरोपमा बुवालाई पक्राउ गरिएको बताए।

उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?