भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा सोमबार दिउँसो एक बजेतिर गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको उहँका आफन्त प्रेम सिह कुवँरले जानकारी दिनुभयो।

भीरबाट लडेकी कुँवरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक कुँवरका दुई छोरा एक छोरी छन् । उहाँका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?