बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

सिगास गाउँपालिका –९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

शनिबार साँझ घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा छुँदा करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?