विषालु च्याउ खाँदा बालकको मृत्यु, एकै परिवारका चार जना बिरामी

दार्चुला । डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ।

यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन्।

उहाँहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?