दार्चुला । सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार धनगढी उपमहानगरपालिका (५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
उहाँ दम सम्बन्धी बिरामी रहेका र हिजो नै उहाँमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया