कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशकै पहिलो

दार्चुला । कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो।

सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ। गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरेको छ। त्यस्तै दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७.११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, चौथोमा कन्चनपुरको भिमदत्त नगरपालिकाले ७६.३८ र पाँचौंमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४ अंक प्राप्त गरेका छन्।

यस्तै धादिङको गल्छी गाउँपालिकाले सबैभन्दा कम ३५ अंक ल्याएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?