दार्चुला । डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो । पहिरो पन्छाउँन दुई डोजर लगाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?