बझाङमा करेन्ट लागेर युवकको मृत्यु

दार्चुला । बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका–८ जसपाला बस्ने २४ वर्षीय राजन बोहराको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित सानीगाड लघु जलविद्युत आयोजनाबाट उत्पादित भई संचालनमा आएको विद्युत लाईन बिग्रिन गई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?