कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

दार्चुला । कञ्चनपुरमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। सर्पको टोकाइबाट बेल्डाडी गाउँपालिका–२ की ६५ वर्षीया कमलादेवी महर विष्टको सोमबार विहान मृत्यु भएको हो।

घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?