बझाङमा लडेर एक महिलाको मृत्यु

दार्चुला । बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकी धर्मादेवी खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?