दार्चुला । कञ्चनपुरमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट आज मृत्यु भएको हो।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया