कञ्चनपुरमा बैयल गाडाले च्याप्पिएर घाइते भएका बालकको मृत्यु

दार्चुला । कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका दुई वर्षीय छोरा रेगमसिह दहित (चौधरी)को मृत्यु भएको हो।

आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?