दार्चुला सहित सुदूरपश्चिममा भुकम्पको धक्का

दार्चुला। दार्चुला सहित  सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।

मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का बझाङ सहित डोटी लगायतका पहाडी जिल्लामा महशुस भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?