भारतको पिथौरागडमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु

दार्चुला । भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको पिथौरागड जिल्लास्थित होकारा देबी मन्दिर दर्शनका लागि तीर्थयात्री लिएर गईरहेको बोलेरो जीप सडकबाट ५ सय मिटर तल खाल्डोमा खसेको भारतीय संचारमाध्यमले जनाएका छन । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

दुर्घटना लगतै घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरि शवहरु निकालेका थिए । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?