कञ्चनपुरमा करेन्ट लागेर बैतडी घर भएका दुई वर्षीय बालकको मृत्यु

दार्चुला । कञ्चनपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

बैतडी घर भइ हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।

घरमा टीभीको लाइन जोड्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका बालकको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?