आसिफ शेखको ठाउँमा मौका पाएका अर्जुन साउद डक आउट

दार्चुला । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ रनमै पहिलो विकेट गुमाएको छ ।

विकेटकिपर अर्जुन साउद खाता नखोली आउट भए । नियमित विकेटकिपर आसिफ शेखको स्थानमा आजको खेलमा अर्जुनलाई मौका दिइएको थियो ।

नेपालले ३ ओभरमा एक विकेट गुमाएर ७ रन जोडेको छ । अहिले क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?