दार्चुला । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १० काठेपुलबाट ०.३४ ग्राम लागुऔषध खैरो हेरोइन र १.३२ ग्राम लागु औषध (चरेश)सहित सोही ठाँउका २६ वर्षीय किसन नाथ र अन्य एकगरि दुई जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।
उक्त पदार्थसहित उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया