दार्चुला । बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको तल्कोट गाँउपालिका वडा नम्बर १ भाटगाउ मोडमा ईन्धन बोकेको जिप करिब २०० मिटर तल सेति नदिमा खसेको हो ।
जीपमा चालक मात्रै रहेकाले हाम फालेर ज्यान जोगाएको बुझिएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ । अहिले घटना स्थलमा प्रहरीको टोली खटिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया