कैलालीमा डेढ महिनादेखि बेपत्ता युवतीको शव फेला

दार्चुला । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका वडा नम्बर ५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो ।

जेठ २५ गतेदेखि बेपत्ता उनको आइतबार शव फेला परेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?