कैलालीमा एक वडा सदस्यको मृत्यु

दार्चुला । कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका वडा नम्बर ८ दुधिया गाउँका ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।

शनिबार कैलारीबाट धनगढी आइपुगेका माधुरामको बिहान मृत्यु भएको हो।

प्रेसरका बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?