दार्चुला । एक किशोरी डडेल्धुरामा मृत फेला परेकी छिन् । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी हुन् ।

एक वर्ष पहिले मात्रै भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?