बास्केटबलमा नेपाल पराजित

दार्चुला । १९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।

देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भएको हो ।

समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो।

नेपालका लागि गरिसा सिलवाल र मीना गुरुङले समान २–२ अंक स्कोर गरे।

एशियाली वरियतामा दोस्रोमा रहेको जापानसँग १५औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?