बैतडीमा जिप एकआपसमा ठोक्किदा एक जना घाइते

दार्चुला । बैतडीमा दुई ओटा जिप एकआपसमा ठोकिदा एक जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर ८ अनारखोलीमा जिपहरु एकआपसमा ठोक्किँदा जिपमा सवार एकजना यात्रुलाई समान्य चोट लागेको बताइएको छ । घाइतेको पहिचान खुलेको छैन् ।

बझाङदेखि धनगढी जाँदै गरेको प्रदेश–०३–०१ ०२४ च १४४० नम्बरको जिप र डडेल्धुरादेखि बैतडी आउँदै गरेको म.१ज ३४९ नम्बरको जिप अनारखोलीमा बिहीबार दिउँसो एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?