बैतडीको होटेलमा बझाङका एक पुरुष मृत फेला

दार्चुला । बैतडीमा होटलभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको झुलाघाट स्थित एक होलटमा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामी मृत फेला परेका हुन ।

गए राति साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?