भिरबाट लडेर बझाङमा एक जनाको ज्यान गयो

दार्चुला । बझाङमा पाल्ते भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका ३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको सोही ठाँउ स्थित पाल्ते भिरबाट लडेर आज (बुधवार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकाया घरबाट सदरमुकाम चैनपुर बजार जाने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?