दार्चुला । डडेल्धुरामा एकजना पुरुष मृत फेला परेका छन्। जिल्लाको गन्यापधुरा गाँउपालिका वडा नम्बर २ का करिब ३८ वर्षीय गणेशबहादुर मल्ल बडाल जाने बाटो आमबारीमा मृत अवस्थामा फेला परेका हुन्।
मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




