दार्चुला । कैलालीमा दुर्घटना हुँदा एक युवकको मुत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा सोहि ठाँउका श्याम बिनाडीको मृत्यु भएको हो।
२८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल आइतवार बिहान रुखमा ठोकिएर दुर्घटना भएको
जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया