बझाङमा खोला तर्ने क्रममा बगेर एक बालकको मृत्यु

दार्चुला । बझाङमा खोलामा बगेर एक बालकको मृत्यु भएको छ। खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का ६ वर्षीय विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा उनी बगेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?