डोटीमा नवजात शिशु मृत फेला

दार्चुला । डोटीमा एक नवजात शिशुको शव फेला परेको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ६ तीलतालीस्थित सेती नदी किनारमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताउनुभयोे ।

८/९ महिनाको जस्तो देखिने नबजात शिशुको शव फेला परेको उहाँले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?