दार्चुला । डडेल्धुरामा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकि श्रीमती नारूदेवी बोहराको घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो।

आज शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखबाट लडेर खोलामा परेकी उनको घटनास्थलमै मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?