बझाङमा एक महिलाको शव फेला

दार्चुला । बझाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ पौटाको कालङ्गा हाइड्रोपावरको मुल नहरमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

मृतकको पहिचान नखुलेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?