दार्चुला । बैतडीमा बालिका बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक बलात्कारको आरोपमा आज पक्राउ परेका हुन् ।
शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला ८ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया