डोटीमा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ आज शनिवार मृत अवस्थामा फेला परेका हुन्।

श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?