बझाङमा अटो दुर्घटना हुदाँ ४ जना सामान्य घाईते

दार्चुला । बझाङमा अटो दुर्घटना भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ भोपुर स्थित पक्की सडक खण्डमा अटो दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भएका छन्।
आज आईतबार बिहान ७ः १० बजेको समयमा भोपुरबाट चैनपुर आउदै गरेको चन्द्रजंग चौहानले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको अटो एक्कासी अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताउनुभयो।

घाईतेहरु जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?