दार्चुला । कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी जाँदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान हुन बाँकि रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटना स्थलमा खटिएको र घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया