डोटीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

दार्चुला । डोटीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेका छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय प्रेम धामी, १८ वर्षीय गोपाल साउँद र १९ वर्षीय करन साउँदलाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

मंसिर १ गते साँझ करीव ६ः३० बजेको समयमा किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको बिष्टले वताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?