कञ्चनपुरमा घर बनाउने क्रममा लडेर युवकको मृत्यु

दार्चुला । कञ्चनपुरमा घर बनाउने क्रममा लडेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा बेलडाँडी गाउँपालिका वडा नम्बर ३ बैवाहाका मिस्त्री काम गर्दै आएका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो ।

मंगलवार दिउँसो आफैले निर्माण गरेको सिढी खस्दा डगौरा घाइते भएका थिए । उनको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।

सन्तोष आफै ठेक्का लिइ घर निर्माण गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?