दार्चुला । बैतडीमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ तल्लाछेपट्टाका ३० वर्षिय श्रीकान्त बोहरा मृत फेला परेका हुन् ।
मंगलबार दिउंसो १ बजेतिर आफनै घरको कोठामा झुण्डीएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिनुभयो ।
प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया