दार्चुला । डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्रमा पठाएको छ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई मकै पिस्न घट्टमा गएका बेला सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेकोे छ। अर्का एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताउनुभयो।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?