डडेल्धुराको बागबजारमा तीन पसलमा आगलागी

दार्चुला । डडेल्धुराको बागबजारमा तीन पसलमा आगलागी भएको छ। शनिवार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।

आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन्। पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?