दार्चुला । कैलालीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० अम्बैयाका ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको हो।
सोमबार बडुवालको आफ्नै घरको आगनमा आगोमा परेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया