बझाङमा स्वास्थ्यचौकी प्रमुख सेती नदिमा मृत फेला

दार्चुला । बझाङमा एक जना मृत फेला परेका छन । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ रायलका ४३ बर्षिय महेन्द्र मल्ल मृत अवस्थामा फेला परेका हुन ।

सोमबारदेखि बेपत्ता भएका मल्ल मंगलबार साँझ केदारस्युँ गाउँपालिका वडा नम्बर १ गर्जेपानी स्थित सेती नदिको बीच भाग पानिमा घोप्टो परेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्लयका प्रहरि निरीक्षक दिपेश चौधरीले जानकारी दिनुभयो।

मल्ल केदारस्युँ गाउँपालिका ९ झोतामा रहेको भैरवनाथ स्वास्थ्यचौकी प्रमुख तथा अ।हे।ब पदमा कार्यरत थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?