दार्चुला । बाजुरामा सोमवार साँझ एक शिशु मृत फेला परेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा मृत फेला परेको हो।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराले थप अनुसन्धान गरिरहेको जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया