बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुला । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का ८४ बर्षिय दलबहादुर बुढाको घरमा चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर घरका अन्य मानिस सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?