नेकपा एमाले बझाङको अधिवेशन स्थगित

दार्चुला । नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित भएको छ । भोलि र पर्सि आयोजना गर्न लागिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा आएर स्थगित गरिएको हो ।

आज एक विज्ञप्ति जारी गरेर केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि युवराज ज्ञवाली प्रदेश अध्यक्षसहितको परामर्शमा अधिवेशन स्थगित गरिएको पार्टी जिल्ला अध्यक्ष दमन भण्डारीले जानकारी दिनुभयो ।

मौसम प्रतिकुल भएका कारण अधिवेशन स्थगित गरिएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?