बैतडीमा आज साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

दार्चुला । बैतडीमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर माघ २० गते विहान ७ बजे देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

गोठलापानी सव स्टेसनमा ११ केभि प्यानेललाइ नयाँ प्यानेलबाट परिवर्तन तथा सुधारको कार्य भैरहेकोले विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । काम चाँडै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीनै विद्युत सेवा सुचारु हुने समेत सूचनामा उल्लेख छ ।

417486986_746765940712575_7910190124421455034_n-1706884972.jpg

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?