बाजुरामा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु

दार्चुला । बाजुरामा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर २ का १८ वर्षीया विरेन्द्र सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सार्कीको आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?