प्रदेशस्तरीय छात्रा भलिबल प्रतियोगितामा दार्चुलालाई पराजित गर्दै बैतडी प्रथम

दार्चुला । कैलालीको धनगढीमा जारी १४ सुदूरपश्चिम प्रदेशस्तरीय छात्रा भलिबल प्रतियोगितामा बैतडीले स्वर्ण हात पारेको छ । सोमबार भएको खेलमा दार्चुलालाई २–१ को सेटमा पराजित गर्दै बैतडी प्रथम स्थान हासिल गर्न सफल भएको बैतडीका खेल प्रशिक्षक हरी भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय खेल प्रतियोगिताको छनौटको रुपमा रहेको यो प्रतियोगितामा बैतडीले अन्य विाधामा पनि बलियो दावेदारी राखेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?