बैतडीको सुर्नाया किनारमा चितुवा मृत फेला

दार्चुला । बैतडीमा चितुवा मृत फेला परेको छ। विहिबार विहान मेलौली नगरपालीका वडा नम्बर ८ सुर्नाया किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो।

डिभिजन वन कार्यालय बैतडीका अनुसार स्थानीयले आज बिहान ८ बजे जानकारी पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र वनका कर्मचारीको टोली घटनास्थल पुगेको थियो।

चितुवाको मृत्युको कारण भने खुल्न नसकेको र टनाको बारेमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?