बैतडीमा स्याउला काट्न गएका एक युवकको रुखबाट लडेर मृत्यु

दार्चुला । बैतडीमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय युवक हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

आज शनिवार बिहान ६ बजे तिरको समयमा आफ्नै घर नजिकैको खरबारीमा वस्तुभावका लागि स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?